काेराेना पछि काे फाेटाेग्राफी सेवा उधाेगकाे चुनाैतिहरू

हामि नेपाली जनता अहिले ज्यादै संकटमय अवस्थाबाट ग्रजिरहेका छाै । विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट देश नै आक्रान्त भई लकडाउन भएको पनि करीब तिन महिनाकाे खुडकिलाेमा पुगिसकेकाे छ । जनजीवन झट्ट हेर्दा सामन्यनै देखिए पनि अान्तरिक रूपमा अस्तव्यस्त छ।
Wedding Photography 

अाम मानिसकाे खल्ति ओरालो लागेको छ। एकातिर दैनिक जीवन धान्नलाइ खर्च नभइ सर सापटिमा लाग्नु पर्ने अबस्था देखिए पनि सर सापटि दिनेहरूकाे अबस्था पनि नाजुक भएकाेले त्याे भन्ने हिम्मत काेहि कसैसंग छैन पनि ।


ट्राभल तथा टुरिजम फाेटाेग्राफि
www.photographytournepal.com

यस काेराेनाले उच्चवर्गलाइ पनि असर गरेकाे छ तर दैनिक जिवन धान्नलाइ त्याे वर्गलाइ त्यति अप्ठेराे भने परेकाे छैन अनि निक्कैने समस्यामा परेका निम्न वर्गलाइ चै सरकार ,संस्थाले केहि राहत प्रदान गरेकाे पनि छ तर त्यसले पनि ति वर्गकाे प्रतिनिधित्व गर्नेहरूकाे दैनिक जीवनलाइ सहज बनाउन सकेकाे छैन अनि याे पनि त्यति प्रयाप्त र प्रभावकारि देखिएकाे पनि लाग्दैन तर अहिले सबै भन्दा धेरै मर्कामा चै मध्यम वर्गकाे पिडा चै अति नै रहेकाे छ तर  यि माथिका दुइ वर्ग भन्द भन्दा फरक पनि छ याे मध्यम वर्ग यथा स्थितिमा अानन्दले बस्न त परै जावस मलाइ अप्ठेराे भाे भन्न पिन नसकेर मानसिक राेगमा परेकाे पनि महशुस गरेकाे छु न याे वर्ग वडा वा कुनै संस्थाले दिएकाे राहतकाे लाइनमा बसेर विप्पन्न भनेर राहत लिन सक्छ न त पेट पुरा भर्न नै सक्छ अब लकडाउनमा र लकडाउन पछि चै याे वर्गकाे अवस्था पाेखरिबाट निकालेर भुइमा राखिदिएकाे माछाे बरावर हुने कुरा स्पष्ट नै देखिएकाे छ । यहि वर्गमा हाम्राे व्यवसायीक फाेटाेग्राफर हरू पर्दछन भन्दै यस कोरोना भाइरस (कोभिड–१९) ले कस्ताे समस्या ल्याएकाे छ के कस्ताे चुनाैति थपिदिएकाे छ त भन्ने कुराहरू यहामाझ राख्ने जमर्काे गरेकाे छु ।

विवाह फाेटाेग्राफि
www.weddingkathmandu.com

शर्वप्रथम याे पेशाले नेपालकाे अर्थ व्यवस्थालाइ धेरै सहयाेग गरेकाे छ तर नेपाल सरकारले याे पेशा कर्मिकाे हितमा कुनै पनि महत्वपुर्ण सहयाेग एवं सहकार्य गरेकाे छैन भन्दै यस पेशाकाे गहिराइ एवं यस पेशामाथि  बारम्बार सरकारले धाइते बनाएकाे कुरा पनि यहा सामु राख्नु अहिले अत्याबस्यक परिसकेकाेले अाज मैले जानेकाे बुझेकाे सबैकुरा यहा माझ राख्ने सानाे चेष्टा गर्दछु र साथ साथै यस पेशामा अावद्दता जनाएर स्टुडियाे खाेल्ने ,स्वतन्त्ररूपमा सामाजिक तथा सांस्कृतिक काममा लागेर जिवन चलाउने ,नेपालका विभिन्न कम्पनिमा फाेटाेग्राफरकाे रूपमा अावद्दता भइ काम गर्ने लगाएत यसमा अावद्दता जनाउने धेरै पेशाकर्मि छरिएकाे हुनाले लेख लेख्दै गर्दा धेरै कमिकमजाेरि समेत हुने कुरामा दुइमत छैन किनकि याे पेशाकाे विधा पनि लगभग 24 वटा भन्दा ज्यादा नै छ अतः  केहि टुटि भएमा प्रतिकृया पनि गरिदिनुहाेला भन्दै यहा सामु प्रस्तुत गर्दैछु ।
Photography Tour Nepal


1. व्यापारी
    – फाेटाे व्यवसायीलाइ अत्याबस्यक पर्ने सामान जस्तै क्यामरा,लेन्स,एलवम,व्याटरि ,पेपर,केमिकल अादी अायात गरि बिक्रि बितरण गर्ने ,फाेटाे तथा फाेटाे बुक एलबम उत्पादन लगाएत फाेटाे फ्रेम उत्पादन गर्ने उधाेगहरू एवं कलरल्यालाइ मैले यहा फाेटाे व्यवसायी व्यापारि भनेर राखे अतः यि व्यापारीकाे मासिक खर्च घर भाडा र स्टापखर्च मात्र न्युनतम रू 1,50,000 देखि 20 लाख भन्दा पनि माथिकाे छ  । फाेटाे व्यवसायमा मा सबै भन्दा ठुलाे क्षेति नै यस वर्गलाइ परेकाे छ। वैङ्क लगाएत सहकारिकाे व्याजले थप समस्या पनि दिएकाे छ भने यस व्यापारी संग काराेवार गर्ने फाेटाे व्यवसायीले यहि वर्गवाट  उधाराे समेत लिइरेहकाे समेत हुने हुनाले एवं व्यापारि प्रचार प्रसार एवं व्यवसायलाइ उत्तथान गर्ने भनेर यसमा अावद्द विभिन्न संध संस्थालाइ उत्थान गराउने उदेश्य समेत राखेर सहयाेग समेत गरिरहेकाे हुनाले याे वर्गका सबै व्यवसायि ठुलाे मर्कामा परेका छन पनि किनकि अहिलेकाे अबस्थामा लिनु पर्ने अाफ्नाे रकम माग्न पनि मानसिक अप्ठेराे समेत रहेकाे कुरा मैले महशुस गरेकाे पनि छु अतः यदि लकडाउन खुलि हाल्याे भने पनि यि व्यवसायिलाइ तालमेल मिलाउन पनि हम्मे हम्मे नै छ  त्यसैले सबै यस व्यापारि वर्ग संग सम्वन्ध भएकाले पहिलाे रूपमा यस व्यापारिलाइ बलियाे बनाउन उचित कदम जस्तै यि व्यपारिकाे विज्ञापन गरिदिने अाफु पनि बाहिरबाट कर छलि गरेकाे कुनै पनि सामान नकिनि दिने नेपालमै रहेकाे र नेपालमै उत्पादन हुने फाेटाेबुक एलबम र फ्रेमहरू मात्र विक्रि बितरण गरिदिने भारतमा  गइ बनाउने फाेटाे एलबम नबनाउने र भारतबाट अायात भइ अाउने फ्रेम पनि नचलाउने भए केहि असर कम हुन्छ । र अर्काे कुरा चै के भने डिजिटल युग संगै फाेटाे धुलाउने तथा छपाउने पनि निक्कै धटिरहेकाे परिपेक्षमा झन याे माहामारि र लकडाउनले तमाम यस्ता उधाेगकाे मेसिनरि सामानमा खराबी अाउने समस्या देखिएकाे पनि छ अनि अार्थिक मन्दिले गर्दा अब अायातित हुने फाेटाेग्राफ्रिका मेसिन क्यामरा अादि भित्राउदा सरकारले उधाेग समान नै हाम्राे सामानमा पनि भन्सार छुट गरिदिनलाइ सबै एक जुट भइ पहल गर्नु पर्छ र समयानुसार नयाँ याेजना सहित परनिर्भरता बाट पर हुन ठुला साना बिच सहकार्य गरि नेपालकाे फाेटाे उधाेग एवं व्यापारिलाइ माथि ल्याउनु पर्छ ।। 
वैष्णवी कलर ल्याव धापासी 

2. फाेटाे स्टुडियाे
        – नेपालमा जनअान्दाेल भन्दा पहिले नगन्य रूपमा सायद अनुमानित 1000 वटा फाेटाे स्टुडियाे थियाे हाेला भने त्यसपछिका दिनमा 2058 मा डिजिटल प्रविधि नअाउन्जेल केहि बढेकाे थियाे नै तर हाल याे पेशामा अावद्दता जनाउने व्यवसायिक स्टुडियाेकाे संख्या लगभग 7500 काे हाराहारिमा छ भने यस व्यवसायमा अाश्रितहुने कर्मचारि मात्र झण्डै 30 हजारकाे संख्यामा छन भने यहि पेशा बाट जिविका चलाउनेकाे संख्या पनि डेढ लाख देखि दुइलाखकाे हाराहारिमा छ । यि फाेटाे स्टुडियाेकाे केहि जिल्लामा अा–अाफ्नेा  व्यवसायिक संधहरू पनि छन भने केहि संध बलियाे र पुरानाे छ भने केहि भर्रखरै खाेलिएकाे पनि छ तर अहिलेकाे अवस्थाकाे कुनै पनि संध संस्था अछुताे नभएकाेले यस व्यवसायिलाइ कुनै स–साना राहत प्याकेज बाहेक अरू संधले पनि गर्न सक्दैन ।अनि संधले यस्ताे वेला के गर्याे भन्ने  प्रश्न चिन्ह्र नउठाेस भन्नका लागी प्रचार बाजिकाे लागी पनि वर्तमान कार्यसमिति राहात प्याकेज बनाउने तिर लाग्छ जुन यस पेशाका केहि व्यवसायी बाहेक अरूले माग्न पनि जादैनन भन्ने  कुरामा म चै विश्वस्त छु । हाल याे पेशामा अावद्दता जनाउने मध्ये अधिकांशमा सिप र समय अनुसारकाे अाधुनिक साधानकाे पनि अभाब पहिले देखिनै थियाे र छ पनि धेरै जसाे याे पेशामा रहनेहरूकाे व्यापार गर्ने प्रकृया एउटा निस्चित स्राेतमा निर्भर छ जस्तै  काठमाण्डाैमा चै अधिकांश सरकारि प्रयाेजनकाे लागी चाहिने पासपाेर्ट फाेटाे तथा वैदिसिक राेजगारिकाे लागी चाहिने फाेटाेका उत्पादनमा नै समय विताएर बसिरहेका थिए भने अत्याधिक भाडा तिरेर पनि मेनपावर,सरकारि कार्यालय जस्तै श्रम मन्त्रालय र परराष्ट मन्त्रालयकाे वर पर सटर लिएर व्यवसाय गरिरहेका छन अनि धेरै जसाेकाे व्यवसाय पनि शहरकाे मुल सडकमै छ पनि अतः अहिले वहाहरूकाे पसलकाे कुल पुँजि भन्दा घर भाडानै धेरै भएकाेले अनि काेराेनाले गर्दा अब वैदिशिक राेजगार पनि धरासायि हुन सक्ने अनुमानले पनि वहाहरू मध्ये केहिले वैकल्पिक राेजगारमा जान सक्ने कुरामा दुइ मत छैन पनि । अनि केहि पुरानाे भनिएका फाेटाे व्यवसायि पनि समय अनुसार डिजिटल युगमा पहिले नै प्रवेश गरेका पनि छैन कतिलाइ अझै सम्म फेसबुक समेत चलाउन अाउदैन ,कति फाेटाे व्यवसायी रूखकाे अनगिन्ति हाङ्गामा फल्ने फल मध्ये एउटा हाङ्गामा मात्र झुण्डिएर बसेका छन अतः यि यस्ता साथिहरूले अब यस पेशा नयाँ नयाँ प्रयाेग एवं ग्राहकलाइ अाक्रशित गर्ने प्याकेज र प्रविधि नलेराइ पेशाबाट बाच्न गाह्राे छ किनकि याे पेशा बाट बाच्न सरकारि काम काजमा चाहिने पासपाेर्ट फाेटा मात्र बनाएर चै सकिदैन ।  याे पेशामा अहिले रहिरहेका मध्ये केहि नव अागन्तुक पेशा कर्मिले याे पेशालाइ पहिले देखिनै वैकल्पिक पेशामै बनाएका थिए पनि किनकि यि पेशाकर्मिहरू  माेवाइल बनाउदै ,मसलन्दका साम्रगि ,किताब कपि पनि बेच्दै अादि मार्गबाट अायातित र याे विकल्पकाे रूपमा लिदै अाएकाेले चै यस्ता  व्यवसायिलाइ केहि अाहतमा राहत हाेला तर खास कुराे के भने यि यस्ता पेशा कर्मि यदि हाम्राे व्यवसायी संगठन वा व्यवसायमा रहे सम्म बास्तविक पेशा कर्मि चै मर्कामै पर्छन किनकि याे यिनिहरूकाे मुल पेशा नै हाेइन अतः मुल्य पनि अाफ्नाे मनलागि गरिहाल्छन र गुणस्तरलाइ पनि ध्यान दिदैनन अतः यदि यस्ताे समस्यामा पनि हाम्राे बास्तविक व्यवसायीलाइ माथि  ल्याउने हाे भने अहिल्यै नै सम्वन्धि संधहरू सिपकाे विकासमा चै ठाेस कदम ल्याउनु पर्छ किनकि जब सिप अाफुसंग राम्राे हुन्छ तब याे फाेटाेग्राफि पेशाकाे स्राेत धेरै भएकाेले यहि पेशामा कुनै पनि समस्या नअाउने पनि हुन्छ त्यस्तै हाम्राे पेशा अब चै पुर्ण रूपमा डिजिटल मार्केटिङ्गमा जानुपर्छ भन्दै फाेटाेग्राफरकाे सुभचिन्तक हितैशि वरिष्ट फाेटाेग्राफर याेगन्द्र जंङ्ग बस्नेतले बताउदै अब अनलाइन व्यापार गर्ने संग सहकार्य गर्दै वहाहरूलाइ अाबस्यक पर्ने फाेटाे सेवा पनि दिनसक्याै वहाहरूकाे वेवसाइड,फेसबुक पेजमा गुणस्तरिय फाेटाे पुर्याउन सक्याै भने हामिलाइ केहि राहत हुन्छ,साथ साथै अहिले हाम्रा ग्राहकहरू घरमै बसेकाेहुनाले परिवार संग  वहाहरू दैनिकि वितिरेहेकाे छ अतः अहिलेकाे याे अबस्थाकाे स्मरण गराउन एउटा कालखण्डकाे याद गराउनअाफु र अाफ्नाे परिवार संग विताइएका क्षणलाइ फाेटाेबुक एलबम बनाउनलाइ फाेटाे खिच्न उत्पेरणा गर्दै लकडाउन पछि लकडाउनकाे सम्झना नामक फाेटाे भनेर विकाउन सकिने कुरा पनि जानकारि गराउनु भयाे भने काठमाण्डाै फाेटाेग्राफर संधका हालका कार्यसमिति सदस्य एवं 2065 मा यस संधकाे भेला अायाेजक संयाेजक समेत रहनु भएका दिगम्वर राजवंशिले अहिले नेपालमा  नेपालीहरूकाे हृदयमा राष्टियता बलियाे भएकाे हुनाले  स्टुडियाेले टिसर्ट मा नापी विभाग द्दारा जारि गरिएकाे अाधिकारि नक्सा नेपालकाे झण्डा प्रिर्ट गरि सेवा लिन र दिन पनि सकिने कुरा बताउनु भयाे

 अतः यि सबैकाे कुराकाे निचाेड के हाे हाे भने समस्याकाे समाधान गर्नेकाे लागी स्राेत खाेज्नु पर्छ याेजना बनाउनु पर्छ कसैले गरिदेला र गरिदिन्छ भनेर मुख ताकियाे भने केहि हुदैन भन्ने मैले चै बुझेकाे छु अन्तमा सबैले यहि बेला हाे अाफुहरू अनलाइन शिक्षामा रहेर फाेटाेग्राफि पनि सिक्ने र स्राेत पनि खाेज्ने । 


Wedding Kathmandu

3. विवाह फाेटाेग्राफि
      – नेपालमा 2063 साल देखि विषेश रूपमा अनलाइन बाट विवाह फाेटाेग्राफर खाेज्ने चलन चलिसकेकाे थियाे । त्यति वेला सम्म विवाह फाेटाेग्राफिकाे लागी स्टुडियाेमै जाने प्रचलन पनि थियाे तर समय संग फेसवुक र वेवसाइड जस्ताे डिजिटल मार्किटिङ्गमा नेपालकाे अरू पेशा भन्दा फाेटाेग्राफि पेशा केहि दृर्त गतिमा चलेकाे कुरा सबैसामु स्पष्ट छ नै । त्यहि भएर मैले पनि त्यहि वेला दखि सामाजीक संञ्जालमा पेज बनाएर सेवा लिने र दिने गरेपनि  अहिलेकाे वर्तमान परिस्थितिलाइ हेर्ने हाे भने याे सेवा दिनकाे लागी सबैले अनलाइनमा अाफ्नाे पेज खाेल्नु पर्ने अतिअावस्यक भैसकेकाे छ र साथ साथै काराेवार पनि अनलाइन बनाउनु पर्ने अावस्यक छ पनि ।

               नेपालमा अहिले फाेटाेग्राफिमा नाम र दाम दुबै पाउने र नयाँ कुरा ग्राहक माझ लान सरल र सहज नै विवाह फाेटाेग्राफि भैसकेकाे छ । त्यहि भएर अहिले पहिले जस्ताे स्टुडियाेमा फाेटाेग्राफर खाेज्ने ग्राहक भन्दा पनि  अनलाइनमा खाेज्ने त्यहि बाट अाफुलाइ चाहिने अावस्यक गुणस्तर हेरेर काम दिने क्रम अत्याधिक देखिएकाे पनि  छ । उपत्यकामा यस अनलाइन विवाह फाेटाेग्राफि गर्ने हुरू फेसबुक पेज बाट कुल 2800 काे हाराहारिमा छन भने वेससाइड पनि खाेल्ने हरू 50 भन्दा माथि छन ।

                 नेपालमा हिन्दुहरूकाे संख्या धेरै भएकाेले पञ्चाङ्ग हेरि विवाह साइत बनाउने हुनाले याे वर्षकाे शुरूकाे महिना बैशाख जेष्ठमा जे जति विवाह लगन थियाे त्याे अधिल्ला वर्षकाे तुलनामा निक्कै कम थियाे पनि जसले यस पेशा कर्मिकाे लागी प्रयाप्त थिएन पनि त्यहि विचमा काेराेनाकाे कारणले सबै काम राेकिनु निक्कै ठुलाे धक्का समेत भएकाे छ नै । अर्काे कुरा पनि के छ भने याे अनलाइन पेशामा एउटा कम्पनी यसमा पनि ४ /६ जना मात्र यसका निरन्तर खटिने अरू फाेटाेग्राफरलाइ कामकाे दिनकाे मात्र प्रारिश्रमिक दिने गरिएकाे हुनाले याे कम्पनीका लागी खासै असर नपरे पनि यिनकाे काममा दैनिक ज्याला गरि खाने फाेटाेग्राफरलाइ भने निक्कै चाेट पुर्याएकाे छ पनि। फेरि याे लकडाउनले गर्दा दशै अगाडि कुनै विवाह पनि नहुने पक्का पक्कि नै छ भने यदि खुलि हालेमा पनि ज्यालादारा फाेटाग्राफरले काम पाउने कुरा पनि छैन त्यसमाथि अर्काे समस्या के हाे भने मलमासले गर्दा यस दशै पनि कार्तिकमा हुन गएकाेले र मंसिर मा केहि दिन लगन भएकाेले पेशाकर्मिलाइ भारि नाेक्सान अाउनै बाकि नै छ  ।



   अर्काे कुरा विगत केहि वर्षदेखि याे पेशाकाे माग बढिरहेकाे त्याे पनि अधिकांश विदेशबाट अाउने नेपालीहरूले नै यहि अनलाइन पेशाकर्मिलाइ रूचाउने कारणले गर्दा याे पेशामा उत्साह थपेकाे कारणले पेशामा दिन दिनै राम्राे फाेटाेग्राफरकाे माग भैरहेकाे हुनाले केहि व्यवसायी साथिहरूले कम्पनी स्थापना गरि याे पेशा र पेशा कर्मिलाइ माथि उठाउन लागिरहेकाे र लगानी पनि बढाइरहेकाे अबस्थाले गर्दा त्याे ठुलाे लगानि समेत अहिल्य संकटमा परेकाे पनि छ । साधारण लगानी पनि याे पेशामा 25 लाख भन्दा माथिकाे हुन्छ भने झण्डै 1 देखि 2 कराेड लगानी गर्ने यस पेशाका पेशा कर्मिलाइ अबका दिनमा वैङ्ककाे व्याज र लगानि डुबने संङ्केत पनि देखिएकाे छ । अधिकांश याे अनलाइन पेशा गर्नेहरूले नेपाल सरकारलाइ कर छलि व्यापार गरिरहेका पनि छन यि मध्ये केहि राम्रा कर तिर्ने हरूपनि छन तर यसकाे छानविन न हिजाे सरकारले गरेकाे थियाे नै अतः यदि यसमा सरकारले याेजना बनाइ करकाे दायरामा ल्याउने हाे भने पनि धेरै राहत सरकारलाइ पनि हुन्छ ।
Click विदाइ 


                     काेराेना पछि विवाहमा गरिने खर्चहरूमा केहि कटाैति हुन्छ पनि त्यसकाे पहिलाे असर पार्टि प्यालेस र फाेटाेग्राफिमा नै पर्छ अतः याे पेशा गरेर वस्नु भएकाे फाेटाेग्राफर हरू एक जुट भइ एककाे काम अर्काेले गर्ने भएमा र समुहमा काम गर्ने वातावरण भएमा चै याे पेशामा पनि केहि थप टेवा चै मिल्छ पनि .....क्रमश.....याे काेराेना समस्या पछि यस फाेटाेग्राफिमा धेरै अबसर पनि देखिएकाे छ..........................क्रमश........


Comments

  1. बिक्रम जी को यो लेख पूरा पढ़े फोटोग्राफी संग सम्बंधित सबै खाले ब्यवासाई का संमस्या र सामाधन का लागि उठाउनु भएको यो कुरा बास्तब मैं तारीफ़ योग्य छ अब यसरी जिम्मेदार साथी हरू सबै ले आफआफ्नो ठाउँ बाट बिचार राख्दै काम मा पनि इमांदारिता ले अग्रसरता देखाउन सकियो पक्कै यो संकट बाट केहि हद सम्म भएपनि पर लगाउन सकिन्छ । धन्यबाद

    ReplyDelete
    Replies
    1. धन्यवाद सर कमि कमजोरी धेरै छ धेरैको समस्या समेटन पनिि सकिरहेको छैन

      Delete

Post a Comment

Popular posts from this blog

मेराे कथा मेरै शव्दमा गुनासाे कसैलाइ छैन